नेप्सेमा आज दोहोरो अंकको गिरावट, ३ अर्ब माथिको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको हो ।    त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार…