उतारचढावका बिच नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकममा भने भारी गिरावट

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको सुधार भएको छ । आज नेप्से ३.७६ अंकले बढेर १ हजार ९ सय ९३ दशमलब ०२ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ३४ दशमलव ४२ अंकले घटेर १ हजार ९ सय ८८ दशमलव २० को विन्दुमा बन्द भएको…