हिजो उच्च अंकको वृद्धि भएको नेप्सेमा आज सामान्य अंकको गिरावट, कारोबार रकम बढेर साढे ३ अर्ब माथि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहारो अंकको गिरावट भएको छ । आज नेप्से ७.१३ अंकले घटेर २ हजार १ सय ७० दशमलब २१ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ७६.६४ अंकले बढेर २ हजार १ सय ७७ दशमलब ३४ विन्दुमा बन्द भएको थियो । त्यस्तै,…