बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज मंगलबार पनि गिरावट जारी रहेको छ । आज नेप्से १६.४० अंकले घटेर २ हजार १ सय ५ दशमलब ४६ विन्दुमा बन्द भएको छ । गत आइतबार नेप्से ६०.८८ अंकले घटेर २ हजार १ सय २१ दशमलब ७५ विन्दुमा बन्द भएको थियो ।…