बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई उपयुक्त नियमन गर्नका निम्ती हिजो कडा कडा नीति सार्वजनिक गरेसँगै आज नेप्सेमा उच्च अंकको गिरावट भएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ५७.७४ अंकले घटेर २ हजार २२ दशमलब ६४ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ३३.५७ अंकले बढेर २ हजार ८० दशमलब…