नेप्सेको निरन्तर ओरालो यात्राः आज दोहोरो अंकले घट्दा २ हजार बिन्दु तल नेप्से, १ अर्ब २८ करोडको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिनको कारोबार आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २४.४४ अंकले घटेर १ हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा १ अर्ब २८ करोड ८३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०…