आजदेखि धितोपत्र बजार खुल्यो, यो सातादेखि शुक्रबार पनि सेयर कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं ।  धितोपत्र बजारमा पाँच दिनपछि आज मंगलबारदेखि कारोबार सुचारु भएको छ । गत बिहीबार (बैशाख २९ गते) कारोबार भएपछि मंगलबारदेखि नियमित सेयर कारोबार हुन लागेको हो । यसबीचमा शुक्रबार स्थानीय तह निर्वाचन र सरकारले हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएपछि आइतबार बजार बन्द रह्यो । सोमबार उभौली तथा बुद्ध जयन्ती पर्वका…