बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्सेमा सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ५.३२ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव ३१ विन्दुमा बन्द भएको छ । हिजो बुधबार नेप्से १४.४४ अंकले घटेर १ हजार ९…