सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ खरीद गर्ने आज अर्थात् आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले…