सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँड, ८ जना आवेदकले पाए ११ कित्ता शेयर

बैंकिङ्ग समाचार, काठमाडौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान कम्पनीको आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको थियो…