कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट, ८९ हजार ६ सय ४० जनाले पाए १० कित्ता शेयर

बैंकिङ्ग समाचार, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा बिहिबार बिहान कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट गरिएको छ । त्यस अनुसार ८९ हजार…