आदर्श लघुवित्तको आईपीओमा पहिलो दिनमा नै ६३ गुणा बढी आवेदन

बैंकिङ्ग समाचार, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ) मा पहिलो दिनमा नै तीन लाख ४५ हजार ८८५ वटा आवेदन मार्फत ६३.७२ गुणा बढी आवेदन परेको छ । सिडिएससीका अनुसार बुधबार साँझ ७ बजेसम्ममा कम्पनीको आईपीओमा ३९ करोड ८९ लाख ६८ हजार ८९ मूल्यका ३९ लाख ८९ हजार ६८० कित्ता सेयर माग…