बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले जेठ १२ गतेदेखि सो योजनाको इकाई निष्काशन तथा बिक्री खुला गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड…