बाराही हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

बैकिङ्ग समाचार, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यस शेयर लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा मंगलवार देखि कारोबार गर्न सक्नेछन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६४ रुपैयाँ ९७ पैसादेखि १९४ रुपैयाँ ९१ पैसा…