नेप्सेमा आज दोहोरो अंकको वृद्धि, कारोबार रकम समान्य बढेर ९३ करोड पुग्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मङ्गलवार दोहोरो अंकको सुधार भएको छ । आज नेप्से १४.२२ अङ्कले बढेर १ हजार ८ सय ७३ दशमलव ११ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा सुधार भएपनि कारोबार रकम भने समान्य बढेर ९३ करोड ८ लाख रुपैयाँ पुगेको छ ।…