बैंकिङ्ग समाचार, काठमाडौं । नेप्सेमा ३ कम्पनीको आइपीओ सुचिकृत भएको छ । आज इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रीजनशील लघुवित्तको आइपीओ सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ । आज इस्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रीजनशील लघुवित्तको १० लाख ९३ हजार…