अन्तिम कारोबारको दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढेर १ अर्ब ३२ करोड माथि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११.२२ अंकले बढेर १ हजार ९ सय ६१ दशमलब ०६ विन्दुमा बन्द भएको छ ।           त्यस्तै, आज नेप्सेमा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ…