बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू.…