चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

बैंकिङ्ग समाचार, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको मिति २०७९ पौष २१ गते बसेको १३ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्यमा क्रमश हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग तथा दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । साथै…