बैंकिङ्ग समाचार, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले चैत २८ गते रू. २९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । यो शेयर विक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको…