बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए


आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर २४१९ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज १७ वटा कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १७६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव ६९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

सर्वाधिक कमाउने १० कम्पनिहरुः

\"\"