बैकिङ्ग समाचार । विश्व अर्थतन्त्र ओरालो लाग्दै गर्दा नेपाल सहितका केही देशहरुको अर्थतन्त्रमा बढी धक्का लाग्ने निश्चित देखिएको छ । विभिन्न अध्ययनहरुले यस्तो अबस्था देखाएका छन् । विश्व बैंकले कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्षमा नेपाल लगायत दक्षिण एशियाका देशहरूमा आर्थिक मन्दी आउने बताएको छ । यी देशहरुको अबस्था खराव हुने उल्लेख छ ।…