विश्व बैंकको अध्ययन भन्छ – एआई नेपालजस्ता विकासशील देश विकासको ‘लाइफलाइन’ बन्न सक्छ

वासिङ्टन डीसी - बिजुली, इन्टरनेट र जनशक्तिको पहुँचलाई विस्तार गर्न सके कृत्रिम बौद्धिकता (एआई) ले नेपालजस्ता विकासशील तथा विकासोन्मुख देशहरूलाई १०० वर्ष लाग्ने प्रगति आगामी १० वर्षमै हासिल गराउन सक्ने एक अध्ययनले देखाएको छ। विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको ‘विश्व विकास प्रतिवेदन २०२६ः द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स’ शीर्षकको प्रतिवेदन अनुसार एआईको सही प्रयोगले…