इरान र अमेरिकाबीच युद्ध अन्त्यको सम्झौता, अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य

एजेन्सी- अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता भएको छ। झन्डै दुई महिनाभन्दा लामो समयदेखि आपसी द्वन्द्वमा रहेका यी दुई राष्ट्र अनिश्चितकालिन युद्ध अन्त्यका लागि सम्झौतामा पुगेका हुन्। तर, अन्तिम सम्झौता भने शुक्रबार हुने बताइएको छ। सम्झौताको खाकाअनुसार अमेरिकाले इरानी बन्दरगाहमा लगाएको प्रतिबन्ध फुकुवा गर्नेछ। यस्तै, इरानले स्ट्रेट अफ हर्मुजलाई खुला गर्नुपर्नेछ। यससँगै, अमेरिकाले सुरु गरेको…