सामसुङ्गः एसियाकै लोकप्रिय ब्रान्ड

एजेन्सी, दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ्ग इलेक्ट्रोनिक्सले एसियाका उत्कृष्ट १ हजार ब्रान्डमा पहिलो नम्बरमा आफ्नो स्थान बनाएको छ। क्याम्पियन एसिया–प्यासिफिक र निल्सेनले सार्वजनिक गरेको प्रतिवेदनमा सो कम्पनीले उक्त स्थान हासिल गरेको हो। १३ एसियाली राष्ट्रका ६ हजार भन्दा बढी उपभोक्ता माझ अनुसन्धान सञ्चालन गरिएको थियो। विश्व बजारमा सस्तो मूल्य र आकर्षक डिजाइनका चिनियाँ मोबाइलको प्रतिस्पर्धाका…