बैकिङ्ग समाचार । श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद टुंगो लागेको हो । नेपालमा पनि एमसीसीलाई लिएर विवाद भइरहेका बेलामा श्रीलंकाले यस्तो निर्णय गरेको हो । तर, श्रीलंकाले संशोधनका लागि छलफल भने गर्न सकिने…