नेपाली बैंकहरुलाई साइबर सुरक्षामा ध्यान दिन भारतीय बैंकरको सुझाब 

बैंकिङ्ग समाचार ।  भारतीय स्टेट बैंकका उप–प्रबन्ध निर्देशक तथा प्रमुख जोखिम अधिकृत अनिल किशोराले नेपालका बैंकहरुलाई साइबर जोखिम न्यूनीकरणमा सतर्क र सक्रिय रहन सुझाब दिएका छन् । नेपालको चार दिने भ्रमणमा निस्किएका उनले साइबर जोखिमलाई बैंकिङ क्षेत्रमा उदयमान जोखिमको रुपमा लिँदै भारतीय स्टेट बैंकले यसको न्यूनीकरणका लागि अपनाएका उपायहरुका बारेमा जानकारी गराएका दिए। साथै कार्यक्रममा…