आइएमएफलले नेपाललाई साढे २५ अर्ब सहायता दिने

एजेन्सी,  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई २१ करोड ४० लाख अमेरिकी डलर (साढे २५ अर्ब रुपैयाँ) सहायता घोषणा गरेको छ ।  द्रुत कर्जा सुविधा अन्तर्गत नेपाले पाउने शत प्रतिशत कोटाको सहयोग प्रदान गर्ने भएको हो । नेपाललाई तत्काल भुक्तानी सन्तुलनमा सहयोग गर्न र कोरोना भाइरस महामारी नियन्त्रणका लागि चालिएका बन्दाबन्दी जस्ता कारणले सरकारलाई उत्पन्न दायित्व…