बैकिङ्ग समाचार । सन् २०१९ को अन्तिम ३ महीनामा जापानको अर्थतन्त्र ६ वर्षयताकै तीव्र गतिले घटेको छ । सरकारले ल्याएको व्यापार करले उपभोक्ता र व्यावसायिक खर्चमा असर पारेसँगै जापानी अर्थतन्त्र खुम्चिएको हो । जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उक्त ३ महीनामा ६ दशमलव ३ प्रतिशत खुम्चिएको हो । यो सन् २०१४ को दोस्रो त्रैमासयताकै ठूलो…