एजेन्सी कोरोना भाइरसको त्रासले शुक्रबार तीव्र गतिमा ओरालो लागेपछि विश्वभरका सेयर बजारले २००८ को वित्तीय संकटपछिकै ठूलो क्षति बेहोरेका छन्। पछिल्लो एक सातामा बजारले ५० खर्ब डलर बराबरको सम्पत्ति गुमाएको छ। युरोपका बजार ३ देखि ५ प्रतिशतले घटेका छन्। संसारमै सुरक्षित मानिएको अमेरिकी सरकारको ऋणपत्रको मूल्य घटेर पछिल्लो समयको न्यून विन्दुमा आएको छ। चीनबाट सुरू…