एजेन्सी । कोरोना संक्रमणबाट विश्वभर कूल संक्रमितको संख्या पनि १६ लाख ९९ हजार ६३१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख २ हजार ७३४ नाघेको छ। शनिबार बिहान ८ बजेसम्ममा ३ लाख ७६ हजार ३२७ जना भने निको भएर घर फर्किएका छन्। यस रोगबाट इटालीमा सबैभन्दा धेरै १८ हजार ८४९ जनाको मृत्यु भएको छ…