एजेन्सी, कोरोना महामारीबाट धेरै प्रभावित भएको पर्यटन क्षेत्रले तथ्यांक राख्न थालिए यताकै धेरै क्षति बेहोर्ने भएको छ। पर्यटकको संख्यासँगै आम्दानीमा ह्रास हालसम्मकै उच्च हुने एक अध्ययनले देखाएको छ। सयुक्त राष्ट्र संघीय विशिष्टिकृत एजेन्सी वर्ल्ड टुरिज्म अर्गनाइजेशन(युएनडब्लुटीओ)ले गरेको अध्ययनअनुसार सन् २०२० मा विश्वभर पर्यटन क्षेत्रले १ हजार २ सय अर्ब अमेरिकी डलरसम्म आम्दानी गुमाउने छ। यो…