भारतमा कपाल खौरिएर नेपालीमाथि ज्याजतीः \’भारतीय मतदाता, पैसा लिएर अभिनय गरेको स्वीकार\’

बैकिङ्ग समाचार ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित "नेपाली युवक" वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ। नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा…