बैकिङ्ग समाचार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड–१९ को उपचारपछि अस्पतालबाट बिदा भई ह्वाइट हाउस गएको खबरको प्रत्यक्ष असर एशियाली शेयर बजारमा देखिएको छ। योसँगै मंगलबार एशियाली शेयर बजार दुई सातायताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.७१ प्रतिशतले बढेर दुई सातायताकै उच्च विन्दुमा पुगेको छ। हङकङको नेतृत्व रहेको एचएसआई सूचक ०.८८…