बिल गेट्सले दिए डब्लूएचओलाइ १५ करोड डलर, ट्रम्प हेराहेर

एजेन्सी ।  अमेरिकी धनाढ्य बिल गेट्स र उनका श्रीमती मेलिन्डाले कोरोना भाइरसविरुद्धको कदमका लागि विश्व स्वास्थ्य संगठनलाई थप १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्। मेलिन्डाले ट्वीटरबाट सो रकम डब्लूएचओलाई गेट्स फाउन्डेसनमार्फत् प्रदान गर्ने घोषणा गरेकी छिन्। यसअघि पनि गेट्स फाउन्डेसनले दश करोड डलरभन्दा बढी रकम डब्लूएचओलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो। यससँगै…