कोरोना नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई साढे ३ अर्ब सहयोग

बैंकिङ्ग समाचार ।  विश्वभर फैलिएको महामारी कोराना भाइरस (कोभिड १९) सँग लड्न विश्व बैंकले नेपाललाई २९ मिलियन अमेरिकन डलर अनुदान सहयोग गरेको छ । विश्व बैंक र अर्थ मन्त्रालयबीच उक्त सहयोग आदानप्रदान गर्ने सम्बन्धमा मंगलबार हस्ताक्षर भएको हो। बुधबारको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँ ३ अर्ब ४३ करोड हुन आउँछ। विश्व बैंकले एक हप्ताअघि…