एप्पलले पाँच महिनामै १० खर्ब डलर कमायो 

एजेन्सी,  अमेरिकी कम्पनी एप्पल दुई वर्षमा दोब्बर धनी भएको छ। दुई वर्षअघि १० खर्ब डलर सम्पत्ति कमाउने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको एप्पलले हालै आफ्नो सम्पत्ति बीस खर्ब डलर बनाएको छ। कोरोना महामारीले संसारकै अर्थतन्त्र सुस्त भइरहेका बेला एप्पलले भने ठूलो छलाङ मारेको न्युयोर्क टाइम्सले जनाएको छ। एप्पलको दोस्रो दस खर्ब डलर सम्पत्ति पछिल्लो करिब…