बैकिङ्ग समाचार । भारतीय स्टेट बैंक (एसबीआई)ले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने तयारी गरेको छ । बैंकले करिब ३० हजार कर्मचारी कटौति गर्ने तयारी गरेको हो । बैंकले कर्मचारीहरूको लागि ठूलो स्वैच्छिक सेवानिवृत्ति योजना (भीआएस) पेश गर्न तयारी गरिरहेको छ । समाचार एजेन्सी पीटीआईले जनाए अनुसार ३०१९० कर्मचारीहरू यस योजनाका कारण बैंकबाट बाहिरीदैछन । भिआरएसका लागि…