नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना: विश्व बैंक

बैकिङ्ग समाचार । नेपालमा पछिल्लो १० वर्षमा करिब ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको नेपाल डाइग्नोस्टिक रिपोर्टले यस्तो देखाएको हो । तथापि, यसमा कोरोनाले अर्थतन्त्र र रोजगारीमा पारेको प्रभाव भने यो प्रतिवेदनले नसमेटेको विश्व बैंकले जनाएको छ । रिपोर्टअनुसार सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा ४० लाख…