भारतमा एक बैंक डुब्यो, केन्द्रीय बैंकले गरिदियो लाइसेन्स खारेज

बैंकिङ्ग समाचार ।  भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबार महाराष्ट्रको कराडस्थित जनता सहकारी बैंकको लाइसेन्स रद्द गरिदिएको छ ।  आरबीआईले सहकारी बैंकसँग कारोबारको सञ्चालनका लागि आवश्यक पूँजी नभएको भन्दै लाइसेन्स रद्द गरिदिएको जनाएको छ । आरबीआईका अनुसार, उक्त बैंकसँग आम्दानीको पनि कुनै सम्भावना थिएन । लाइसेन्स रद्द हुनुको मतलब अब उक्त सहकारी बैंक बन्द हुनेछ।…