एसियाली विकास बैंकको नेपाल निर्देशकमा आर्नो कोस्वा नियुक्त

बैंकिङ्ग समाचार काठमाडौं  एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि नयाँ निर्देशक नियुक्त गरेको छ । एडीबीले आर्नो कोस्वालाई नेपालका लागि नयाँ देशीय निर्देशकमा नियुक्त गरेको हो । कन्ट्री निर्देशकका रूपमा उनले नेपाल सरकार र अन्य विकास साझेदारहरूसँग नीतिगत छलफल÷वार्ता गर्नेछन् । यस्तै, एडीबीको सहयोगमा सञ्चालित पूर्वाधार विकासलगायत परियोजनाहरुको अनुगमन, निरीक्षण गर्नेछन् । नेपालका लागि कन्ट्री…