स्विस बैंकले गर्दैछ भारतीयले लुकाएको सम्पत्तिको खुलासा

बैंकिङ्ग समाचार, काठमाडौं । स्विट्जरल्याण्डको स्विस बैंकले यो महिना भारत सरकारलाई त्यहाँ बैंक खाता रहेका भारतीय खातावालहरूको जानकारी सहितको तेस्रो लिष्ट दिंदैछ। समाचार एजेन्सी पीटीआईको अनुसार यो जानकारी सूचनाको स्वचालित विनिमय अन्तर्गत दिइनेछ। यो लिष्टमा पहिलो पटक भारतीयहरूको स्वामित्वमा रहेको अचल सम्पत्तिको विवरण पनि हुनेछ। अधिकारीहरूको अनुसार धेरै महत्त्वपूर्ण जानकारी यो लिष्टमा पाइनेछ। स्विट्जरल्याण्डमा भारतीयहरूको…