श्रीलंका चरम आर्थिक संकटमा, ऋण तिर्दा मै सकियो विदेशी मुद्रा

बैंकिङ्ग समाचार, काठमाडौं । पछिल्लो दशकमा राम्रो आम्दानी गरेको श्रीलंका हाल आएर आर्थिक संकटको बिच बाचिरहेको छ । नेपाल भन्दा करिब ९० लाख कम जनसंख्या भएको श्रीलंकाको राम्रो आम्दानी रहेको थियो । नेपाल भन्दा झन्डै साढे दुई गुणा ठुलो अर्थतन्त्र भएको मुलुक हो । श्रीलंकाको प्रतिव्यक्ति आय तीन सय भन्दा माथि छ ।  केहि महिना…