राजनीतिक बदलावले पाकिस्तानको अर्थतन्त्रमा कस्तो पार्ला प्रभाव ?

बैंकिङ्ग समाचार, काठमाडौं । पाकिस्तानमा रातारात राजनीतिमा नयाँनयाँ परिवर्तन देखा परेको छ । प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । अब नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि बढेको छ । पाकिस्तानको राष्ट्रियसभामा अविश्वासको प्रस्ताव सफल भएपछि प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिरिएका छन् । शनिबार राति राष्ट्रियसभामा उनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको हो । जसमा…