क्रिप्टोको थ्रेट ले विश्वका केन्द्रीय बैंकहरु आफ्नै डिजिटल करेन्सी लन्च गर्ने तयारीमा

बैंकिङ्ग समाचार, काठमाडौं ।  विश्वव्यापी रुपमा चर्चामा रहेको क्रिप्टोकरेन्सीलाई चुनौती दिँदै केन्द्रीय बैंकहरुले डिजिटल करेन्सी लन्च गर्ने तयारी गरेका छन् । बैंक अफ इन्टेरनेसनल सेटलमेन्टले गरेको एक अध्ययन अनुसार ९० प्रतिशत देशहरुले आफ्नै डिजिटल करेन्सी लन्च गर्ने कार्य अघि बढाएका छन् । अध्ययनमा समाविष्ट ८१ बैंक मध्येका ७३ बैंकहरुले आफ्नै डिजिटल करेन्सी लन्च गर्ने प्रक्रिया…