श्रीलंकामा विपक्षी पार्टीको समर्थन सरकारलाई, विशेष राहत बजेट ल्याइने

बैंकिङ्ग समाचार, काठमाडौं । गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकामा विपक्षी पार्टी समागी जाना बालवेगया (एसजेबी)ले सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको छ ।एसजेबीले सोमबार देशमा गम्भीर आर्थिक तथा राजनीतिक संकटसँग जुध्नका लागि प्रधानमन्त्री रानिल बिक्रमसिन्धेको नेतृत्वको अन्तरिम सर्वदलीय सरकारलाई सशर्त समर्थन दिने निर्णय गरेको हो । एसजेबीले जारी गरेको बयानमा भनिएको छ, ‘हामी जिम्मेवार राजनीतिक…