बैंकिङ्ग समाचार, काठमाडौं । श्रीलंकाको सडक पछिल्लो समय आन्दोलन गर्ने थलो भएको छ । देश नै टाट पल्टेको कारण जनता अन्दोलन गर्न बिवश भएको हुन् । श्रीलंकाली जनताले राष्ट्रपति कार्यालयलाई नै घेरेपछि त्यहाका राष्ट्रपति गोटाबाया रााजापाक्षे देश छोडेर भागेका हुन । हाल श्रीलंकाको पेट्रोल पम्पमा लागि लामो लाईन रहेको छ । औषधी, खाध्य वस्तुको मूल्यले आकास छोएको छ ।…