बैंकिङ्ग समाचार,काठमाडौं । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । यो सँगै अमेरिकी फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत बिन्दु कायम गरेको सञ्चार माध्यम सीएनबीसीले उल्लेख गरेको छ । यसअघि यस्तो ब्याजदर ४.७५…