एप्पलद्वारा एआई प्रविधि विकासका लागि ठूला समाचार संस्थाहरूलाई ५ कराेड डलरको प्रस्ताव

एजेन्सी- एप्पलले आर्टिफिसियल इन्टेलीजेन्स (एआई) प्रणालीको स्तरोन्नतिका लागि विश्वका केही प्रमुख समाचार संस्थाहरूसँग संवाद सुरू गरेकाे छ । उनीहरूको सामग्री प्रयोग गर्न स्वीकृति लिन एप्पलले ती संस्थाहरूसँग संवाद सुरु गरेको हाे । लेनदेनमा सहभागी स्राेतका अनुसार एप्पलले समाचारहरुको अभिलेख प्रयोगको लाइसेन्स प्राप्त गर्न ५ कराेड डलर मूल्य बराबरको बहुवर्षीय सम्झौताको प्रस्ताव गरेको छ । उक्त…