कार उत्पादनमा चाइनीज कम्पनी बीवाईडीले टेस्लालाई उछिन्यो

बेइजिङ– चिनीया कार कम्पनी बीवाईडीले आफूहरूले सन् २०२३ को अन्त्य सम्ममा ३० लाख भन्दा बढी कार उत्पादन गरेको जनाएको छ । प्रतिस्पर्धी टेसलालाई दोश्रो वर्ष पनि पछि पार्दै बीवाईडी अघि रहेको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यता टेसलाले भने १८ लाख ४० हजारको संख्यामा मात्र उत्पादन गरेको जानकारी मंगलबार दिएको छ । यद्यपी…